काठमाडौ – बीमा दोकानले ‘स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य’ भन्ने मुल नाराका साथ दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२ सञ्चालन गर्ने भएको छ । बीमा दोकानको आयोजनामा उक्त प्रतियोगिता नयाँ वर्ष २०८२ सालको वैशाख ०७ र ०८ गते गरी दुई दिन आयोजना हुने भएको छ । काठमाण्डौं कालोपुल स्थित धन्वन्तरिमा आयोजना हुने…