काठमाडौं – अनुसन्धान महाशाखा अन्तर्गत बीमा प्राधिकरणका सम्पूर्ण अनुसन्धान कार्यका साथै समग्र बीमा व्यवसायको जोखिम र सूचना प्रविधि पनि पर्दछ । अनुसन्धान भनेको समग्र बीमा क्षेत्रकै लागि महत्त्वपूर्ण छ । जबसम्म नयाँ नयाँ अनुसन्धान गर्दैनौँ, तथ्याङ्कमा काम गर्दैनौँ, तबसम्म यो क्षेत्रको बारेमा के कस्तो छ भनेर थाहा पाउन सक्दैनौँ । बीमा क्षेत्रमा नयाँ नयाँ प्रोडक्ट…