काठमाडौं – हिमालयन लाइफ इन्स्युरेन्स कम्पनीले आफ्नो लगानीकर्ताहरुलाइ १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रताव पारित गर्न १७औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १४ गते सोमवार बसेको ३५ औं बैंठकले उक्त निर्णय गरेको हो । कम्पनीले साधारणसभामा लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्नेछ । चुक्ता पूँजी ८…