काठमाडौं – बीमा क्षेत्रका लागि वर्ष २०८१ सकसपूर्ण रह्यो । यो वर्ष बीमा उद्योगमा विभिन्न प्रकारका विवाद, उपलब्धि र उत्साहको सम्मिश्रण देखा पर्यो । यो वर्ष बीमा क्षेत्रले प्राधिकरणका अध्यक्षमाथि अख्तियारको मुद्दादेखि नयाँ अध्यक्षको योग्यतामा प्रश्न समेत झेल्नुपर्यो । यस्ता गतिविधिले बीमा क्षेत्रको नियामकीय क्षमता माथि नै मजाक बन्यो भन्न सकिन्छ । धेरै समयपछि आर्थिक…