बीमाको पहुँच बढाउन भन्दै भारतले खोल्यो शतप्रतिशत एफडीआई, नेपालमा किन बनेन प्रभावकारी ?

काठमाडौं – भारतीय वित्त मन्त्री निर्मला सितारमणले बीमा उद्योगमा विदेशी लगानीको सीमा ७४ प्रतिशतबाट बढाएर १०० प्रतिशत पुर्‍याइन् । उनले संघीय बजेटमार्फत फेब्रुअरी १ मा विदेशी लगानीको सीमा शतप्रतिशत पुर्‍याएकी थिइन् । यसो गर्नुमा उनको मुख्य लक्ष्य भारतमा बीमाको बजार चलायमान बनाउनु हो । हाल भारतमा ५७ वटा बीमा कम्पनी छन् । यी कम्पनीमा ७४…