स्टार माइक्रो इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा बैशाख २९ गते गर्ने

काठमाडौं – स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा बैशाख २९ गते सोमबार गर्ने भएको छ । कम्पनीको बैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा रजिष्टर्ड कार्यालय, भानुचोक, जनकपुरधाम, धनुषामा दिउँसो १ बजे गर्ने जनाएको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक…