नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली,…