सन नेपाल लाइफको बीमालेख नवीकरणमा ७५% छुट

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ। कम्पनीले ७५ प्रतिशतसम्म छुट दिने भएको हो कम्पनीका अनुसार यो छुट सुविधा माघ १० गतेदेखि २८ गतेसम्मका लागि मात्र रहनेछ। यस अवधिभित्र आफ्‌नो व्यतित बीमालेख नवीकरण गराएमा ग्राहकले यो छुट सुविधाको लाभ लिन सक्ने कम्पनीले बताएको छ। यस्तो…