हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ। शुक्रबार माघ ४ गते बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड…