काठमाडौं – नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले नेपालको बीमा क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरुपणका उपायहरु सत्रमा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै नेपालको बीमा क्षेत्र हालको रफ्तारमा नै अघि बढ्ने हो भने लक्ष्यमा सहजै पुग्न सक्ने धारणा व्यक्त…