काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद थपेको छ । म्याद थप भएर चैत १४ गते बिहीबारसम्म रहेको छ । सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत १४ गतेसम्म कायम गरिएको यसअघि कम्पनीले जानकारी गराएको छ । नेको…