राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि ४ जनाको नाम सर्टलिस्टमा, को–को छन् ?

काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४ जनाको नाम छनाैट गरिएको छ। सीईओ पदमा आवेदन दिएकामध्ये चारजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका हुन् । यसअघि कम्पनीले असोज १६ गते एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । आवेदन परेकामध्ये ४ जना प्रतिस्पर्धामा भएपनि अन्तर्वार्तामा फालिएका…