महिला केन्द्रित बीमा योजना ल्याउने तयारीमा हिमालय एभरेष्ट, सीईओ श्रेष्ठ भन्छिन्,’ नयाँ पोलिसी ल्याउन ढिला भइसक्यो’

काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले महिला केन्द्रित बीमालेख ल्याउने योजनामा काम गरिरहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले बताएकी छिन् । पछिल्लो समयको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ बीमालेख ल्याउनुपर्ने अवस्थामा महिलाहरूको लागि सहज र आवश्यक हुने पोलिसी ल्याउन काम भइरहेको उनले बताइन् ।  बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले भनिन्, ‘बीमा जगतमा व्यवसाय मात्र नभएर बीमा…