काठमाडौं – बीमा क्षेत्रमा १९ वर्ष बिताइसकेका सुशिलदेव सुवेदी यही माघ २३ गतेदेखि नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक बने । गत जेठमा राजु रमण पौडेल अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको प्राधिकरणको कार्यकारी पदमा सुवेदी नियुक्त भएका हुन् । https://youtu.be/DeeltPZuyuw बीमा बजारमा नियामकको भूमिकामा अब्बल र सरल भनेर चिनिने सुवेदीले यो क्षेत्रमा दुई दशक पार गरिसके।…