काठमाडौं – गीता बस्नेत चुच्चेपाटीको जन्मे हुर्केकी सामान्य परिवारकी छोरी हुन् । पशुपति मित्र माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गरेर डिल्लिबजारको कन्या क्याम्पसबाट कमर्समा सकांयमा स्नातक उर्तिण गरिन् । सन् २०१० पछि बीमा क्षेत्रमा आउनुअघि उनले स्टक ब्रोकर कम्पनीमा ७ वर्ष अनुभव बटुलिन् । हाल सूर्यज्योति लाइफ इन्स्योरेन्समा अण्डरराइटिङ तथा पोलिसी सर्भिसिङ्ग प्रमुखको ?पमा काम गरिरहेकी…