बीमा प्राधिकरणका अध्यक्षविरुद्ध परेको रिटको छलफल आज, सर्वोच्चले के गर्ला फैसला ?

काठमाडौं - नेपाल बीमा प्राधिकरणका अध्यक्षविरुद्ध परेको रिटको छलफल आज चैत ३१ गते हुदैँ छ । उक्त रिटको छलफलमा भने आज सर्वोच्चले फैसला गर्ने छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी भएको थियो । सर्वोच्च अदालतका न्याायधीश नहकुल सुवेदीको एकल इजलास मुद्दामा १५ दिनकाे समय दिएर कारण देखाउन…