दोस्रो त्रैमासिक अवधीसम्ममा २८ करोड मुनाफा आर्जन गर्न सफल सन नेपाल लाइफ

काठमाडौं – सन नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासिक अवधीसम्ममा २८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य घटेको छ । समीक्षा अवधीमा कम्पनीले दुई अर्ब ४५ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । ७२ करोड ७२ लाख रुपैयाँ…