बैकिङ्ग समाचार । प्रभु इन्स्योरेन्सले २०७६ माघ ९ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीको खातामा पठाउन थालेको हो। कम्पनीले यसअघि नै ११.३२ प्रतिशत नगद लाभांश पनि शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक…