६० हजारले बुझे कोरोना बीमाको रकम

बैकिङ्ग समाचार ।    चैत ३० गतेसम्म ६० हजार ५८७ जनाले कोरोना बीमावापतको दावी रकम बुझेका छन्। बीमा समितिका अनुसार उनीहरुले कुल ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रकम लिएका हुन्।  १९ निर्जीवन बीमा कम्पनीहरुले संयूक्त रुपमा ‘पुल’मार्फत कोरोना बीमा संचालनमा ल्याएका थिए। बीमा गरिसकेपछि संक्रमित हुनेलाई लक्षित गर्दै बैशाख ७ गतेदेखि संचालनमा आएको…