बीमा विज्ञ अनिल ढुंगेलको कोरोना संक्रमणबाट निधन

बैंकिङ्ग  समाचार ।  लामो समय बीमा क्षेत्रमा बिताएका अनिल ढुंगेलको कोरोना संक्रमणका कारण निधन भएको छ।  उनी पछिल्लो समय एभरेष्ट जनरल इन्स्योरेन्समा थिए। त्यहाँबाट अवकाश भएपछि उनी अध्ययन/अध्यापनमा संलग्न थिए। उनी चार्टर्ड एकाउन्टेन्टसमेत थिए। बीमा विज्ञ ढुंगेलको गए राति साढे ११ बजे निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। उनका श्रीमती, एक छोरा…