बैकिङ्ग समाचार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश पारित गर्नुका साथै ‘स्टक स्प्लीट’ को प्रस्ताव राखेर साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ २८ गते होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे बिसौँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेकोमा यसलाई परिवर्तन गरी ५० रुपैयाँ…