बैंकिङ्ग समाचार, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत मंसिर १९ सम्पन्न १४औं साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्र अभौतिक नगर्ने शेयरधनीको हकमा आफूसँग भएको शेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त भए…