काठमाडौं – नेकपा एमालेले गर्भवती महिलाको ५ लाखको निःशुल्क जीवन बीमा गर्ने घोषणा गरेको छ। एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै गर्भवती महिलाको ५ लाखको निःशुल्क जीवन बीमा गर्ने घोषणा गरेको हो। एमालेले महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत् २० लाखसम्मको उद्यमी महिला निव्र्याजी ऋण सुविधा सहजढंगले प्रदान गर्ने घोषणा गरेको छ। यस्तै व्यवसाय…