काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत शेयर नेप्सेमा सूचिकृत भएको छ। कम्पनीको ४५ लाख १४ हजार ३८१ कित्ता शेयर नेप्सेमा थपिएको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई १६.०५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो। सोही ५ प्रतिशत बोनश शेयर आज नेप्सेमा थपिएको हो।







About Us
प्रतिक्रिया