प्रभु बैंकका ग्राहकलाई दियालो फुडल्याण्ड बुटवलमा आकर्षक छुट हुने

बैंकिङ्ग समाचार, काठमाडौं । हिजो मिति २०७९ जेष्ठ २४ गतेका दिन प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवल प्रा.लि.का बिच बैंकका ग्राहकलाई दियालो फुडल्याण्ड बुटवल प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौतामा बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख सरोज ज्ञावली र दियालो फुडल्याण्ड बुटवल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक…