विद्यालयको कक्षाकोठा र छत निर्माण गर्न एनएमबि बैंकको सहयोग

बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।  बैंकले सामाजिक उतरदायित्व अन्तर्गत उक्त मर्मतसम्भार गरेको हो । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौर…