मुथुट फिनकर्प र आइएमईबीच सम्झौता, मुथुट फिनकर्पका ३६०० शाखाबाट नेपाल पैसा पठाउन सकिने

बैंकिङ्ग समाचार, काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिट्यान्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन् । भारतमा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका…