बैंकिङ्ग समाचार, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ दशमलव ७९ प्रतिशतले घटेको हो । कम्पनीले गत आवमा रू. ८५ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवमा घटेर रू.…