बैंकिङ्ग समाचार, काठमाडौं । बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण e-commerce कारोबारमा नगदफिर्ता (क्यासव्याक) योजना ल्याएको छ । बैंकको कार्डबाहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा कारोबार रकमको १०% वा अधिकतम् रु. १५०० सम्म नगदफिर्ता पाउनेछ्न । यस…