महानगरलाई कर तिर्न नपर्नेः विद्युत प्राधिकरण 

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल विद्युत प्राधिरणले काठमाडौं महानगरलाई कर नबुझाउने भएको छ । विद्युत प्राधिकरण  ऐनमा कुनै पनि स्थानीय कर बुझाउनु नपर्ने कुरा उल्लेख गरेकोले पनि प्राधिकरणले कर बुझाउने प्राधिकरणले जनाएको छ । तर महानगरले भने विद्युत प्राधिरणलाई कर तिर्न ताकेता गरेको छ । ऐनमा नै स्थानीय कर नतिर्ने व्यवस्था भएकोले महानगरलाई कर तिर्नुपर्ने…