बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालमा तरलताको अभाव नभएको बताएका छन । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोलदै उनले नेपालमा तरलता अभाव नभई लगानीयोग्य पुँजीको अभाव भएको बताएका हुन । कार्यक्रममा सबैलाई तरलताको अभाव भन्दै गलत सूचना प्रवाह नगर्न आग्रह गर्दै उनले भने, ‘ अहिले…