बैंकिङ्ग समाचार, काठमाडौं । स्रोत नखुलेको ७२ लाख सहित एक जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट नेपालमा उक्त रकम ल्याउँने क्रममा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा भैरहवाको एक युवा पक्राउ परेका हुन । आज बिहान कार बाट नेपाल प्रवेश गर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबी र नेपाली सुरक्षा बलले गरेको संयुक्त चेकजाँचको क्रममा उनी…