गभर्नर अधिकारी बिरुद्ध अख्तियारमा उजुरी

बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिरुद्ध अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा आज उजुरी परेको हो । नेकपा माओवादीको भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) ले अधिकारी बिरुद्ध उजुरी दिएका हुुन ।  नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर,…