मौद्धिक नीति पश्चात् गभर्नर अधिकारी बिदामा बस्ने संकेत 

बैकिङ्ग समाचार, काठमाडौं । एम.अधिकारीको नामबाट बिवादमा रहेका गभर्नर महाप्रसाद अधिकारीले मौद्धिक नीति पश्चात बिदामा बस्ने संकेत गरेका छन् । नेकपा एमालेको अर्थ तथा योजना आयोगमा एम अधिकारी नामक नाम रहेको र उक्त नाम गभर्नर अधिकारीको नै भएको भन्दै सदन देखि सडक सम्म बिरोध भईरहेको छ । आगामी आर्थिक बर्ष २०७९/८० को मौद्धिक नीति सार्वजनिक…