निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नबिल बैंक अगाडी, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसियाको निक्षेप घट्यो 

बैंकिङ्ग समाचार, काठमाडौं । गत वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जामा १९ प्रतिशत वृद्धि गर्ने लक्ष लिएको छ । तर उक्त लक्ष पुरा गर्नको लागि बैंकहरु असक्षम देखिएका छन । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनबाट प्राप्त तथ्याङक अनुसार वाणिज्य बैंकहरुको कुल कर्जा लगानी १४.३९ प्रतिशतले मात्रै विस्तार भएको छ…