प्रधानमन्त्रीको समय नहुदाँ मौद्धिक नीति आउँन ढिला, दुई दिन भित्र आउँने अपेक्षा 

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले यतिबेला मौद्धिक नीतिको अन्तिम तयारी गरिरहेको छ । राष्ट्र बैंकले सोमबार मौद्धिक नीति ल्याउँने तयारी गरेको भएपनि ढिलाई हुने भएको छ । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई जनाकारी गराउनु पर्ने भएकोले ढिलो भएको हो ।  मौद्धिक नीतिको सम्पूर्ण काम सम्पन्न भएकोले अबको दुईचार दिनमा नै आउँने…