गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा चयन 

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महा प्रसाद अधिकारी दक्षिण एसिया क्षेत्र वित्तिय समावेशी पहल (सार्फी) को उपाध्यक्ष पदमा चयन भएका छन् । अध्यक्षमा भने माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष बनेको हुन् ।  अलाइन्स अफ फाइनान्सियल इन्क्लूजन र सेन्ट्रल बैंक अफ जोर्डनको डेड सीमा आयोजित ग्लोबल पलिसी फोरम, २०२२ मा सहभागी…