बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा मंगलबार जाजरकोटको खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजन कुमार पोखरेलको अध्यक्षता सम्पन्न भएको हो । सो कार्यक्रममा अतिथिको रुपमा माननीय गणेश प्रसाद…