सानिमाका ग्राहकले किस्तामा सामसुङको मोबाइल किन्न सक्ने

बैंकिङ्ग समाचार ।   सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमएस नेपालले सानिमा बैंकका ग्राहकहरूलाई सामसुङको मोबाइल मासिक किस्तामा प्रदान गर्नेछ । सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरू रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।…