प्रभु बैंकको नाफा सवा एक करोडले मात्र बढ्यो, खराब कर्जा झण्डै ३ प्रतिशत

बैकिङ्ग समाचार  ।  चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा प्रभु बैंकको नाफामा एक करोड १९ लाख रुपैयाँको मात्र सुधार आएको छ । तेस्रो त्रैमासको नाफा मात्र हेर्दा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ । बैंकले कष्ट अफ फण्ड विगत वर्षकै तुलनामा देखिएकोमा कर्जा तथा निक्षेपको ब्याज अन्तर (स्प्रेड) बढाएको…