डेढ खर्बको राहत प्याकेजसहित १७ खर्ब बराबरको बजेट ल्याउन अर्थ समितिको सुझाब

बैकिङ्ग समाचार । संघीय संसदको अर्थ समितिले आर्थिक वर्ष २०७७/०७८ को लागि डेढ खर्ब बढीको राहत प्याकेज सहित १७ खर्ब बराबरको बजेट ल्याउन सरकारलाई सुझाब दिएको छ । समितिले बिहीबार अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, निजी क्षेत्रलगायत सम्बद्ध सरोकारवालासँगको छलफल पश्चात सरकारलाई ५९ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो । साथै समितिले आगामी…