बैकिङ्ग समाचार । कामना सेवा विकास बैंकले कोभिड–१९ का कारण यातायात क्षेत्र, पर्यटन तथा होटेल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको निष्कर्ष निकाल्दै ब्याजमा छुट दिने भएको छ । बैंकले ती क्षेत्रअन्तर्गत व्यवसाय विस्तारका लागि कर्जा लिई कारोबार गर्दै आएका ग्राहकलाई ब्याजमा छुट दिने निर्णय गरेको हो । योजनाअन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको बक्यौता रकम…