पूर्व अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार, सेवा सुविधा मन्त्रीसरह 

बैकिङ्ग समाचार । अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई सरकारले पुनः अर्को राजनीतिक नियुक्ति दिइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्व अर्थमन्त्री डा. खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्री वा सो सरको सुविधा दिने गरी उनलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकारमा नियुक्ति गरिएको परराष्ट्र मन्त्री एवंम नव…