बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंकर्स संघका नव नियुक्त अध्यक्ष एवंम एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्नो कार्यकालको पहिलो बैठकमै बोल्ड निर्णय लिएका छन । उनले माघ महिनाको लागि १.१३ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेका हुन । संघको आज सम्पन्न विशेष साधारणसभाबाट सुनिल केसी सर्वसम्मत संघको अध्यक्ष पनि चयन भएका हुन् ।…