बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन बैंक लिमिटेडको तीसौंं वार्षिक साधारणसभा आज मिति २०७९ पौष २८ गते, बिहिबार सोल्टी होटलमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सफलताका साथ सु–सम्पन्न भएको छ । सो सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतीले पारित गरेको छ । बैंक तथा सभाका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले साधारण सभामा संचालक…