बैंकिङ्ग समाचार, काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरी शरण रिजालले हस्ताक्षर गरेका थिए । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले स्पार्क हेल्थहोम…