बैंकिङ्ग समाचार, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका विभिन्न संस्थासँग समन्वय गरेको छ । बैंकले सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर काठमाडौंमा अवस्थित अल्फा केयर प्रा.लि. गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यि स्वास्थ्य संस्थाका सेवामा विशेष छुट हुने भएको…