एनआईसी एशिया बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ्ग समाचार, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज मिति २०७९ पुस २९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा सम्पन्न भएको छ ।  बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा…