बैंकिङ्ग समाचार, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव २६ प्रतिशत नगद लाभांश(कर सहित) शेयरधनीको बैंक खातामा जम्मा गदिएको हो । कम्पनीले पुस २४ गते देखि सम्बन्धीत शेयरधनीको हितग्राही खतामा उपलब्ध गराएको बैंक खातामा नगद…