बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकारको क्षमता वृद्धिको लागि सञ्चालन गरेको दुई दिने तालिम सम्पन्न गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा राष्ट्र बैकले आर्थिक पत्रकारहरूका लागि समसामयिक, आर्थिक तथा बैंकिङ्ग विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पत्रकारको…